Incident Reports

मोर्चाका कार्यकर्ताद्वारा धनुषामा जिससको बोर्ड तोडफोड

2017-03-22

Madhes, Dhanusha, Janakpur

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले जिल्ला समन्वय समिति धनुषामा लागाईएको बोर्ड तोडफोड गरेका छन् । स्थानीय तह संरचनाको विरोध गर्दै मोर्चाका नेता तथा कार्यकर्ताहरुले जिल्ला समन्वय समिति लेखिएको बोर्ड तोडफोड गरेका हुन । उनीहरुले बुधबार दिउँसो नारावाजी गर्दै तोडफोड गरेका छन् । जनसंख्याको आधारमा स्थानीय तहको पुनसंरचना हुनुपर्ने र संसदमा दर्ता रहेको संविधान संशोधन प्रस्ताव परिमार्जन सहित पारित हुनुपर्ने माग मोर्चाको रहेको तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला सदस्य उमेश मण्डलले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Demonstration
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments

Related Reports