Incident Reports

No translation available.

2017-03-20

Nepal

राष्ट्रिय प्रजातन्त्र पार्टीले विधानमा उल्लेख गरिएको हिन्दु धर्म र राजतन्त्र वाक्यांश हटाउने निर्वाचन आयोगको निर्णयको बिरोधमा सोमबार दांगसहित विभिन्न जिल्लामा बोरोध, प्रदर्शन र ज्ञापन पत्र बुझाएको छ। शहिद गेटको दक्षिणतर्फ रहेको पार्टी कार्यालयबाट र्याली निकालेको राप्रपाले काठेकोलमा रहेको निर्वाचन कार्यालयमा ज्ञापन पत्र बुझाएको हो। पार्टीका जिल्ला अध्यक्ष क्षेत्र बहादुर बस्नेत र केन्द्रीय सदस्य मीना स्वर्णकारको अगुवाईमा राप्रपाले धर्ना बस्दै ज्ञापन पत्र बुझाएको हो। विर्वाचन आयोगले गरेको निर्णय फिर्ता लिन दबाब स्वरूप राप्रपाले सडक संघर्ष सुरु गरेको जानेको छ। आफ्नो निर्णय फिर्ता नलिए चैतको तेस्रो साताबाट थप कार्यक्रम गर्ने राप्रपाले चेतावानी दिएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations RPP
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Dang , Local Newspaper - Surkhet , Local Newspaper - Chitwan , Local Newspaper - Makwanpur

0 Comments

Related Reports