Incident Reports

श्रीमतीको हत्या पश्चात आत्महत्या

2017-03-25

Sudurpashchim, Dadeldhura, Alital, Ward 7

आलिताल गाउँपालिका-७ खिन्नेभाडीकी ३० वर्षीया जानकी बोहोरालाई धारिलो हतियार (हँसिया)ले प्रहार गरी ३८ वर्षीय पति करी बोहोराले चैत १२ गते हत्या गरेका छन् । पत्नीको हत्या गरेलगत्तै करीले पनि घर नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Suicide
Weapons Sharp weapon , Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 2
Female Killed 1
INSEC , Local Newspaper - Kanchanpur , National/Online Media

0 Comments