Incident Reports

Newspaper: A dead body of infant found in Janakpur

2017-03-25

Madhes, Dhanusha, Janakpur

Police has recovered a dead body of an infant who was drowning in a pond near Argajja, Janakpur municipality on Saturday. The dead body has been sent to Janakpur Zonal Hospital for post-mortum meanwhile, they are searching for the culprit. Further investigation to the case has been proceed. जनकपुर उपमहानगरपालिका वडा नं १० स्थित अरगज्जा पोखरीमा फालिएको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ । शनिवार करिव ५ बजे पोखरीमा तैरिरहेको अवस्थामा नवजात शिशुको शव स्थानीयवासीले देखेपछि जानकी प्रहरी चौकीमा जानकारी गराएका थिए । प्रहरीलाई जानकारी पश्चयात प्रहरीले सो शिशुको शवलाई पानीबाट बाहिर निकाली जनकपुर अञ्चल अस्पतालमा परिक्षणको लागि पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यता जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाको विस्तृत अनुसन्धान भइरहेको बताउँदै शिशु फाल्ने व्यक्ति खोजतलाश तीव्रताका साथ भइरहेको प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता मनोज यादवले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Local Newspaper - Dhanusha

0 Comments