Incident Reports

जनकपुरको अरगजा सर पोखरीमा शिशुको शव फेला

2017-03-25

Madhes, Dhanusha, Janakpur

जनकपुर उपमहानगरपालिका वडा नं १० स्थित अरगज्जा पोखरीमा फालिएको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ । शनिवार करिव ५ बजे पोखरीमा तैरिरहेको अवस्थामा नवजात शिशुको शव स्थानीयवासीले देखेपछि जानकी प्रहरी चौकीमा जानकारी गराएका थिए । प्रहरीलाई जानकारी पश्चयात प्रहरीले सो शिशुको शवलाई पानीबाट बाहिर निकाली जनकपुर अञ्चल अस्पतालमा परिक्षणको लागि पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यता जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाको विस्तृत अनुसन्धान भइरहेको बताउँदै शिशु फाल्ने व्यक्ति खोजतलाश तीव्रताका साथ भइरहेको प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता मनोज यादवले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Local Newspaper - Dhanusha

0 Comments

Related Reports