Incident Reports

मधेसी मोर्चाद्वारा निर्वाचन कार्यालय घेराउ

2017-03-28

Madhes, Rautahat, Gaur

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकताले जिल्ला निर्वाचन कार्यालय रौतहट घेराउ गरेका छन् । स्थानीय निर्वाचनको विरोध गर्दै आएका मोर्चा कार्यकर्ताले पूर्व निर्धारित कार्यक्रमअन्तर्गत जिल्ला निर्वाचन कार्यालय घेराउ गरेका हुन् । सदरमुकाम गौरस्थित जिल्ला निर्वाचन कार्यालयमा घेराउ गर्दै मोर्चा कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी समेत गरेका छन् । बिहान १० बजे कार्यालय अगाडि जम्मा भएका प्रदर्शनकारीले संविधान संशोधन गरी मधेसी मोर्चाको माग सम्बोधन नगरेसम्म स्थानीय निर्वाचन हुन नदिने बताएका छन् । मोर्चाले प्रदर्शन थालेपछि गौरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports