Incident Reports

निर्वाचन कार्यालय घेराउ

2017-03-28

संविधान संशोधनको माग गर्दै आन्दोलनमा उत्रेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मंगलबार जिल्ला निर्वाचन कार्यालयहरु घेराउ भएको छ । संविधान संशोधन नगरिएसम्म चुनाव हुन नदिने अडानमा रहेका मोर्चाका घटकहरुले जिल्ला सदरमुकामहरुमा प्रर्दशन गर्दै निर्वाचन कार्यालय घेराउ गर्ने जनाएका छन् । मोर्चाले स्थानीय निकायको बोर्ड उखेल्दै कार्यालयहरुमा तालाबन्दी गर्दै आएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments

Related Reports