Incident Reports

मोर्चा द्वारा कांग्रेसको र्यालीमा अबरोध ,एउटा मोटरसाइकलमा तोडफोड

2017-03-27

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले नेपाली कांग्रेस द्वारा नवलपरासीको रामग्राममा आयोजित चुनाबी र्यालीमा अबरोध गरेका छन् । र्यालीलाई अबरोध गर्ने क्रममा मोर्चाका कार्यकर्ताले एउटा मोटरसाइकल तोडफोड गरेका छन् । अबरोधका क्रममा मोर्चाका कार्यकर्ताले कांग्रेसका नवलपरासी जिल्ला नेताहरुको पुत्ला जलाएका थिए । नेपाली कांग्रेस नवलपरासीले चुनाबमा आफ्नो पक्ष्यमा माहोल सिर्जना गर्न मोटरसाइकल र्याली योजना गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Program Interference/Obstruction
Weapons Blunt weapon
Primary Cause Election-related incident
Secondary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 100
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media , Local Newspaper - Chitwan

0 Comments

Related Reports