Incident Reports

श्रीमतीद्वारा खुकुरी प्रहार

2017-03-04

Province 1, Bhojpur, Bhojpur, Ward 9

भोजपुर नगरपालिका ८ भंगेरीमा शनिबार दिउँसो मादक पदार्थ सेवन गरी एक महिलाले श्रीमानलाई खुकुरी प्रहार गरेकी छन् । प्रहरीका अनुसार रक्सीले मतेकी अनिता दर्जीले खुकुरी प्रहार गर्दा उनका श्रीमान ३२ वर्षीय सुजन परियार गम्भीर घाइते भएका छन् । टाउको र हातमा चोट लागेका परियारलाई उपचारका लागि जल्ला अस्पताल भोजपुर पठाइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Morang

0 Comments

Related Reports