Incident Reports

Pradesh: Two hoteliers arrested for running illegal sex racket

2017-03-21

Bagmati, Makawanpur, Hetauda

Two hoteliers from Makwanpur have been arrested for running illegal sex racket in their hotel by keeping girls in their hotel. Hotel owner of 'Hotel and Lodge' situated in Hetauda -10 Buspark and hotel owner of 'Samari River Restaurant and Lodge' located in Samari have been arrested by Police in the raid on 21st March. Along with them police has also arrested two women involved in the act. Police have also rescued 18 and 22 years old girls who were forcefully involved in sexual activities from both hotels on Tuesday and Wednesday during the raid. होटेलमा युवतीलाई राखेर अवैध यौन धन्दा चलाएको भन्दै मकवानपुर प्रहरीले हेटौडाको २ वटा होटलका संचालकलाई पक्राउ गरी आवश्यक कारबाही एवम् अनुसन्धान प्रक्रिया अघि बढाएको छ । युवती तथा महिलालाई होटेलमा राखेर जबरजस्ती यौन कार्यमा लाग्न बाध्य बनाएको भन्दै प्रहरीले हेटौडा - १० बसपार्कमा रहेको होटेल एण्ड लज तथा सामरीमा रहेको सामरी रिभर रेष्टुरेन्ट एण्ड लजका संचालकलाई प्रहरीले पक्राउ गरेको हो । यौन कार्यमा संलग्न २ जना महिला र संचालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रवक्ता प्रहरी नायब उपरीक्षक बामदेब गौतमले जानकारी दिए । मंगलबार धादिङ होटेल एण्ड लजबाट १ जना १८ वर्षीय युवतीलाई जबर्जस्ति यौन कार्य गर्न बाध्य बनाईएको अवस्थाबाट प्रहरीले महिलालाई उद्धार गरी होटलका संचालकलाई नियन्त्रणमा लिएको उनले बताए । यस्तै बुधबार साविकको मकवानपुरगढी -९ सामरीमा रहेको सामरी रिभर रेष्टुरेन्ट एण्ड लजबाट २२ वर्षीय महिलालाई जबर्जस्ती यौन कार्य गराउन बाध्य बनाईएको अवस्थामा प्रहरीले उद्धार गरि लजका संचालक गौतमले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Private company
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Local Newspaper - Makwanpur

0 Comments