Incident Reports

Paradarshi: Suspicious death of wife of police personnel reported; Family accused of murder

2017-03-26

Gandaki, Tanahun, Devghat, Ward 5

A woman was found hanging by a scarf at her residence in Devghat-5, Tanahu on March 26. The deceased has been identified as 24-year-old Sushma Basnet, wife of police personnel Ghanasyam Basnet. The family of the deceased has made allegations of murder against her in-laws. Evidence from the site such as loosely tied scarf knot, bleeding nose, blood stains on bedsheet, swollen lips and face raise suspicion over the nature of incident. Police have arrested Sushma's husband, mother-in-law and sister-in-law's husband for investigation. Sushma's body has been kept at Bharatpur hospital for investigation. तनहुँको देवघाट गाउँपलिका वडा नम्बर-५, देवघाटस्थित प्रहरी जवान घनश्याम बस्नेतको घरमा उनकी २४ वर्षीय श्रीमती सुष्मा बस्नेत आइतबार दिउँसो सालको पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेपछि मृतकका माइतीले मृत्यु शंकास्पद भन्दै हत्याको आरोप लगएका छन् । सलको गाँठो राम्रोसंग नबाँधिएको, नाकबाट रगत बगेर छाती भिजेको, रगतको छिटा नजिकैको बिस्तारमा परेको, ओँठ सुन्निएर निलो भएको र मुख सुन्निएको अवस्था देखेपछी शंकास्पद ठहर्‍याएका हुन् । माइतीका तर्फबाट मृतकका बाबु श्याम बहादुर क्षेत्रीले बुधबार मृतकका श्रीमान घनश्याम, ससुरा चन्द्र बहादुर बस्नेत, सासु कलावती बस्नेत र आमाजु तर पन्त विरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय चितवनमा हत्या आरोपमा किटानी जाहेरी दिएका छन् । उनको जाहेरी पछी प्रहरीले घनश्याम,चन्द्र बहादुर र ताराका श्रीमान नवीन पन्तलाई पक्राउ गरी हिरासतमा राखेको छ । घटना स्थलको मुचुल्कापछि सोमबार भरतपुर ल्याइएको शव शल्य परीक्षण का लागि भरतपुर अस्पतालमा राखिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Local Newspaper - Chitwan

0 Comments