Incident Reports

खुकुरी प्रहारबाट मृत्यु

2017-04-01

Province 1, Bhojpur, Bhojpur

भोजपुर नगरपालिका–११ बस्ने ३५ बर्षीया मुना तामाङको खुकुरी प्रहारबाट मृत्यु भएको छ । उनलाई शनिबार उनकै ३८ बर्षीय श्रीमान हर्क बहादुर तामाङले शरीरको बिभिन्न भागमा धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेका थिए । घटना पश्चात अभियुक्त हर्क बहादुर तामाङले १३ बर्षीय छोरा सौगात तामाङलाई लिई फरार भएकोले प्रहरीले खोजतलास गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , Police website , Local Newspaper - Siraha

0 Comments