Incident Reports

Sadbhav: Locals of Rapti Sunaari Rural Municipality protest

2017-03-19

Sudurpashchim, Kanchanpur, Shuklaphanta National Park, Ward 99

Locals of Rapti Sonari Rural Municipality are continuing their protest against determining the headquarter of the municipality. Locals are apprehensive about government's decision to set Kachanapur as their headquarter. Nation Restructuring District Technical Committee sent a document to the restructuring committee, proposing Kachanapur as their headquarter. They picketed rural municipality on Sunday and submitted a memorandum. They protested with some slogans. गाउँपालिकाको केन्द्र राख्ने विषयमा असन्तुष्ट बनेका राप्ति सोनारी गाउँपालिकाबासिको आन्दोलन थप चर्किदै गएको छ । नेपाल सरकारले हालै प्रकाशित गरेको राजपत्रमा उक्त गाउपालिकाको केन्द्र कचनापुरको साविक गाविस कार्यालयमै रहने गरि निर्धारण गरिएपछि गाउपालिकाबासी असन्तुष्ट बनेका हुन् । राज्य पुनसंरचना जिल्ला प्राविधिक समितिले राज्य पुनसंरचना जिल्ला प्राविधिक समितिले राज्य पुनसंरचना आयोग समक्ष बुझाएको प्रतिवेदनमा उक्त गाउपालिकाको केन्द्र साविक कचनापुरको अगैयालाई बनाउने सिफारिस गरेको थियो । समितिको सिफारिस विपरित केन्द्र तोकिएपछि केहिदिन यता असन्तुष्ट रहदै आएका गाउपालिकबासिले आन्दोलन चर्काउँदै गएका हुन् । उनीहरुले आइतबार गाँउपालिका कार्यालयमा पुगेरै ज्ञापनपत्र बुझाएका छन् । ठुलो संख्यामा कचनापुर पुगेका राजनीतिक दलको प्रतिनिधि मण्डलले गाउन्पालिका कार्यालय घेराउ गर्दै त्यहाँ कार्यरत कर्मचारी बुद्धिराज भण्डारी मार्फत कार्यकारी अधिकृत भरतकुमार मल्ललाई ज्ञापन पत्र बुझाए । सो क्रममा स्थानीय बासिन्दाले नाराबाजी समेत गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Banke

0 Comments

Related Trend Analysis