Incident Reports

विद्यार्थीमाथि कुटपिट

2017-03-03

Lumbini, Dang, Ghorahi

स्कुल बाट घर फर्किदै गरेकी एक बालि का माथि कुटपिट भएको छ । पद्मोदय पब्लिक माध्यमिक विद्यालय भरतपुर कक्षा ९ बाहुनडाडा निवासी कामना परियार माथि कुटपिट भएको हो । स्कुले ड्रेस रहेकी १७ बर्षीय कामना परियारलाई घोराही नगरपालिका २ गैरा गाउँनिवासि प्रविर गौतम र सोही ठाउँ बस्ने रेखबहादुर बुढाथोकीले कुटपिट गरि गम्भीर घाइते बनाएका हुन् । स्कुलबाट घर फर्कदै गर्दा परियारलाई अश्लिल शब्दले गालीगलौज गर्दै जातियाविभेद बारे खालका अपशब्द प्रयोग गर्दै कुटपिट गरिएको परियारले बताइन । घाइते परियारको टाउको, घाँटी , हात, खुत्तालागायातका विभिन्न स्थानमा चोट लागेको बताएको छ । पिडित परियारले आबश्यक लागि प्रहरीमा उजुरी समेत दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Secondary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
Local Newspaper - Rupandehi

0 Comments

Related Reports