Incident Reports

नेमकिपाद्वारा थ्रेसहोल्डको विरोध

2017-03-26

Lumbini, Rupandehi, Butwal

नेपाल मजदुर किसान पार्टीले थ्रेस होल्डको विरोध गरेको छ । नेपाल मजदुर किसान पार्टी रुपन्देहीले बुटवलमा विरोध सभा गरि तीन दलीय निरंकुश हावी भएको बताएको छ । थ्रेस होल्ड ल्याएर कांग्रेस, एमाले र माओवादी केन्द्रले प्रजातन्त्रको खिल्ली उडाएको सो पार्टीका नेताहरुले बताएका छन् । सोहि विरोध सभामा बोल्दै नेपाल मजदुर किसान पार्टीका रुपन्देही अध्यक्ष हरिसुन्दर वासीले थ्रेसहोल्ड ल्याउने गरी विधेयक पास गरेर कांग्रेस, एमाले र माओवादीले अप्रजातान्त्रिक काम गरेको दाबि गरे ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth na
Local Newspaper - Rupandehi

0 Comments

Related Reports