Incident Reports

साढे दुई वर्षीय बालिकालाई बलात्कार गर्ने प्रयास गर्ने ६३ वर्षीय वृद्दलाई ६ वर्ष जेल सजाय

2017-01-29

Lumbini, Rolpa, Tribeni, Ward 7

साढे दुई वर्षीय बालिका जबरजस्ती करणी उद्योग गर्ने गैरीगाउँ-६ रोल्पाका ६३ वर्षीय गंगाबहादुर बाँठामगरलाई ६ वर्ष कैद सजाय हुनेगरी फैसला भएको छ । ती अबोध बालिकाकी आमाले विसं २०७३ मंगसिर १३ गते सासुको जिम्मामा छोरीलाई घरमा सुताएर घाँस काट्न गएकी थिइन | सासु घरको काममा व्यस्त भएका बेला बाँठामगरले बालिकाको हातमा बिस्कुट दिई ललाइफकाइ आफ्नो कोठामा लागेको जाहेरीमा उल्लेख छ |यसरी कसैलाई जानकारी नदिई सुटुक्क लगिएकी बालिकाको शरीर र योनीमा तेलको प्रयोग गरी जबरजस्ती करणी गर्न खोजेपछि बालिका निकै रोई कराई गरिन् |यसरि बालिका निकै जोडले रोएको पिडितकी आफन्तले सुनेपछि नग्न अवस्थामा रहेका बाँठामगरको हातबाट बालिकालाई खोसेर लागेको प्रत्यक्षदर्शीको जाहेरीमा उल्लेख छ | बालिका को शरीरमा घाउचोट समेत लागेको थियो |
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Chitwan

0 Comments