Incident Reports

१८ वर्षीय युवकलाई बलात्कारको आरोपमा १४ वर्ष कैद सजाय

2017-02-20

Lumbini, Rolpa, Thawang, Ward 3

५ वर्षीय बालिकालाई जबरजस्ती करणी गर्ने मिरुल-३ रोल्पाका खिउटे भन्ने १८ वर्षीय राजकुमार बुढा मगरलाई जिल्ला अदालत रोल्पाले १४ वर्ष कैद सजाय तथा अभियुक्तबाट बालिकालाई रु ५० हजार क्षतिपूर्ति दिलाउने गरी फैसला गरेको छ| पिडित बालिकाका बुबा मार्फत विसं २०७३ माघ ९ गते इलाका प्रहरी कार्यालय घर्तीगाउँमा जाहेरी पर्यो| त्यसपछि प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत रोल्पामा मुद्दा दर्ता गराएपछि व्यापक खोजतालासपछी अभियुक्तलाई सजाय तोकिएको हो |
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Chitwan

0 Comments