Incident Reports

सासुलाई कुटपिट गर्ने बुहारी गिरफ्तार l

2013-05-12

Chhetu Sherpa सङ्खुवासभा । वैशाख २९ गते बानेश्वर गाविस-९ की नरमाया लिम्बुखिमाई उनकी सासु ५५ वर्षीया मीना लिम्बुखिमलाई ०७० वैशाख २९ गते कुटपिट गरेको आरोप प्रहरीले गिरफ्तार गरेको छ । आफूमाथि दुव्यवहार गरेको भन्दै मीनाले ०७० वैशाख २९ गते इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दिएपछि प्रहरीले आरोपित बुहारी नरमायालाई गिरफ्तार गरी कारवाही प्रकृया शुरु गरेको बताए । छेटु शेर्पा

0 Comments

Related Reports
Related Trend Analysis