Incident Reports

बलात्कार आरोपमा पक्राउ

2017-04-13

Gandaki, Parbat, Modi

दुई साताअघि ८ वर्षीया बालिका बलात्कार गरेको आरोप लागेका जलजलाका खिमबहादुर परियारलाई पर्वत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । कुश्मा २, खुर्कोट घर भई जलजलाको बगरफाँट बस्दै आएका परियारले झारफुक गरी रोग निको गराउने दाबी गर्थे । गत चैत ३१ मा दिउँसो जंगलमा लगेर झारफुक गर्ने बाहनामा म्याग्दीकी एक बालिकालाई बलात्कार गरेको आरोप उनीमाथि लागेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments