Incident Reports

बैतडीमा एक महिला मृत फेला

2017-04-01

बैतडीको सिगास गाउँपालिका-३ डुंगरीकी ३५ बर्षिय लालमती बोहोरा मृत अवस्थामा फेला परेको छिन् । शनिबार घरनजिकै रहेको घट्टमा पिसानीका लागि गएकी लालमतीलाई उनका देवर पठान सिंह बोहोराले मृत फेला परेका हुन् । लालमतीको बलात्कार गरि हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरिक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Sexual Assault
Weapons Unclear
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Total Raped 1
Female Raped 1
Local Newspaper - Kailali

0 Comments