Incident Reports

नेपाली कंग्रेस कार्यालयमा तोडफोड

2017-04-16

Sudurpashchim, Kailali, Lamkichuha, Ward 6

कैलालीको लम्कीचुहा नगरपालिका ६ गुलरास्थित नेपाली कंग्रेसको सम्पर्क कार्यालयमा तोडफोड र आगजनी भएको छ । स्थानीय डबल विष्टको घरमा रहेको कार्यालयमा गएराती तोडफोड र आगजनी भएको हाम्रा सहकर्मीले जनाएका छन् । करिब ४ जनाको समुहले तोडफोड र आगजनी सहित घरमालिक विष्टमाथि पनि कुटपिट गरेको हो । आगजनी र तोडफोड गर्ने समूहको खोजी भइरहेको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक नैनसिंह साउदले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Arson
Weapons Fire
Primary Cause Election-related incident
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total damaged Buildings 1
National/Online Media , Local Newspaper - Saptari

0 Comments

Related Reports