Incident Reports

राजविराजस्थित एउटा पसलमा सकेट बम फेला

2017-04-17

Madhes, Saptari, Rajbiraj

राजविराज नपा-७ गजेन्द्र चोकस्थित रोशन इम्पोरियममा फेला परेको सकेट बमलाई राजविराज नपा-२ स्थित श्री कृष्ण दल गणबाट गएको नेपाली सेनाको टोलीले वैशाख ४ गते निष्क्रृय पारेको छ । राष्ट्रिय बाणिज्य बैङ्क छेउमै रहेको रमेश शारडाको कपडा पसलमा सकेट बम फेला परेपछि व्यापारी तथा नगरबासी आतंकित बनेका छन् । तराईमा सशस्त्र सङ्घर्षरत जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले वैशाख ३ गते नै इमेलमार्फत केही पत्रकारहरूलाई बम राखेको जानकारी गराएपछि खोज्ने क्रममा राति सकेट बम फेला परेको थियो । बमको आङ्तकले शारडासहित चोकका अधिकांश पसलहरू बन्द रहेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Secondary Cause Collective tensions related to regional identities
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Tarai-based Armed Groups
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Other Sources , INSEC , Local Newspaper - Chitwan , Local Newspaper - Parsa , Local Newspaper - Saptari , Local Newspaper - Dhanusha

0 Comments

Related Reports