Incident Reports

खुकुरी प्रहार गरी बाबुको हत्या

2017-04-16

Gandaki, Nawalparasi West, Palhi Nandan, Ward 6

नवलपरासीका एक व्यक्तिले खुकुरी प्रहार गरी आफ्नै बाबुको हात्या गरेका छन्। पालिनन्दन गाउँपालिका–६ स्थित घरको छतमा सुतिरहेको अवस्थामा आफ्नै ७० वर्षका बाबु हुसेनी पश्चिमी थारुलाई छोरा ४० वर्षीय नरहरिप्रसाद थारुले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए। घाइते थारुको उपचारका क्रममा मेडिकल कलेज भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जग्गाको बिषयलाई लिएर नरहरिले आइतबार खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहार गर्ने अभियुक्त नरहरिलाई पक्राउ गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Access/control of private land
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports