Incident Reports

हतियार प्रहारबाट बहिनी घाइते

2017-04-16

Province 1, Morang, Biratnagar, Ward 3

मोरंगको बिराटनगर-४ स्थित पोखरीयामा आइतबार दाजुको छुरा प्रहारबाट बहिनी घाइते भएकी छिन् । सोही ठाउँका २३ वर्षीय आशाराम राजबंशीले घरायसी विवादका कारण आफ्नै बहिनी १६ वर्षीय पुजन राजवंशीलाई छुरा प्रहार गरेका हुन् । छुरा प्रहारबाट ढाडमा चोट लागेकी पूजनको कोशी अंचल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ भने छुरा प्रहार गर्ने दाजु अशारामलाई जिल्ला प्रहरी कार्यालय मोरंगले नियन्त्रणमा लिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
Local Newspaper - Jhapa

0 Comments