Incident Reports

अज्ञात समुहद्वारा ललितपुरको धोबिघाटमा रहेको चर्च परिसरमा आगजनी

2017-04-18

Bagmati, Lalitpur, Lalitpur, Ward 3

अज्ञात समूहले धोविघाटस्थित असम्पसन् चर्च परिसरमा आगजनी गरेको छ । मंगलबार बिहान ३ बजेको समयमा क्याथोलिक सम्प्रदायको सो चर्चमा आगजनी गरिँदा चर्च परिसरमा रहेको दुई ओटा मोटरसाइकल र एउटा चारपांग्रे सवारी साधन जलेर पूर्णरुपमा नष्ट भएको सो चर्चले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै आगलागीबाठट परिसरमा रहेको पुरोहित बस्ने भवन र चर्चको पश्चिम प्रवेशद्वारमा समेत क्षति पुगेको बताइएको छ । चर्चले आगजनीप्रति दुःख प्रकट गर्दै निश्पक्ष छानबिनको माग सरकारसँग माग गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Christian Religious Organization
Actor 2 - Youth na
Total damaged Buildings 1
Totally damaged Vehicles 3
Severely damaged Vehicles 3
National/Online Media

0 Comments

Related Reports