Incident Reports

मधेसी मोर्चाद्वारा जिल्ला निर्वाचन कार्यालय घेराउ

2017-04-16

Madhes, Mahottari, Jaleswor

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पूर्व घोषित कार्यक्रम अनुरुप जिल्ला निर्वाचन कार्यालय महोत्तरी घेराउ गरेको छ । सरकारले हालै ल्याएको नयाँ संबिधान संसोधनले पनि आफुँहरुको मागलाई सम्बोधन गर्न नसकेको भन्दै मोर्चाले आन्दोलनका कार्यक्रम घोसणा गरेको हो । आन्दोलनकै क्रममा घोषित कार्यक्रम अनुरुप आईतबार बिहान १० बजेदेखि बजेसम्म निर्वाचन कार्यालय घेराउ गरिएको सदभावनाका केन्द्रीय सदस्य दिपुकुमार साहले जानकारी दिए । मोर्चाका कार्यकर्ताको घेराउका कारण कार्यालयको कामकाज ठप्प हुन पुगेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Mahottari

0 Comments

Related Reports