Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2017-04-18

Madhes, Siraha, Dhangadhimai

१६ वर्षीया बालिकालाइ यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनगढीमाई नपा-६ का १८ वर्षीय प्रमेश्वरकुमार यादवलाई वैशाख ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख ५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा सोही दिन उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा वैशाख ५ गते भएको थियो । इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिराबहादुर पाण्डेका अनुसार घटनाका आरोपितलाई गिरफ्तार गर्नुअघि स्थानीयले कुटपिट गरेकोले लहान स्थित रामकुमार उमाप्रसाद अस्पतालमा उपचार गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Rape/sexual assault
Secondary Cause Extra-judicial response to crime
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments