Incident Reports

आयोगले पठाएको पत्र जलाइयो

2017-04-18

राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाले बिरोध स्वरूप निर्वाचन आयोगले पठाएको पत्र तानसेनको शित्तलपाटीमा जलाएको छ। पार्टी एकीकरणपछि निर्वाचन आयोगले राप्रपाको बिधान,अ हिन्दु राष्ट्र र राजसंस्था सहितका प्रजातन्त्र जस्ता शब्द संबिधान विपरित भएकोले हटाएको भन्दै आयोगले पठाएको पत्र नै राप्रपा पाल्पाले शित्ताल्पाटीमा जलाएको छ। आयोगले निर्णय नासच्च्याए स्थानीय निर्वाचन समेत नहुने अवस्था आउने चेतावनी दिए। आयोगका सचिव गोपीनाथ मैनालीले चैत्र ४ गते पार्टीलाई पठाएको पत्रमा देश धर्म निरपेक्षतामा गैसकेको र देशबाट राजतन्त्रको उन्मुलन भईसकेको अवस्था संबिधान अनुसार बिधानबाट शब्दहरु झिकिएको उल्लेख गरिएको छ। निर्वाचन आयोगले निर्णय नसच्याउदा सम्म आन्दोलन निरन्तर जारी रहने राप्रपा पाल्पाका सचिव हरिप्रसाद बस्यालले बताए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 20
Actor 1 - Affiliations RPP
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Palpa , Local Newspaper - Rupandehi

0 Comments

Related Reports