Incident Reports

जनकपुरमा मोर्चाको जुलुस

2017-04-13

Madhes, Dhanusha, Janakpur

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा धनुषाले पूर्व घोषित कार्यक्रम अनुरुप जनकपुरमा बिहीबार जुलुस प्रदर्शन गरेको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा धनुषाका संयोजक प्रमोद यादवको अगुवाईमा जनकचौकबाट बिहीबार निस्केको मोर्चाको जुलुस नगर परिक्रमा गर्दै पुन ः जनक चौकमा आएर कोणसभामा परिणत भएको थियो । कोण्सभामा बोल्दै तमलोपाका नेतृ विन्दु ठाकुरले अधिकार प्राप्त नभएसम्म कुनै पनि हालतमा निर्वाचन हुन नदिने बताइन । मोर्चाको बुधबार बसेको बैठकले सरकार समक्ष प्रस्तुत गरेकोे २६ बुँदे मागलाई समेत बेवास्ता गरी ल्याएको र मुद्दाहरुलाई सम्बोधन गर्न नसक्ने भएको हुँदा उक्त विधेयकलाई अस्वीकार गर्दै मुद्दाहरुलाई सम्बोधन गराउन निरन्तर संघर्ष जारी राख्ने निर्णय गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments

Related Reports