Incident Reports

मधेसी मोर्चाका कार्यकर्ता द्वारा मसाल जुलुस प्रदर्शन

2017-04-17

Madhes, Mahottari, Gaushala

स्थानीय तह निर्वाचन बिथोल्न महोत्तरीको गौसलामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले मसाल जुलुस निकालेका छन् । मंगलबार सांझा जिल्लाको प्रमुख ब्यापारिक केन्द्र गौशालाको त्रिभुवन माविको आगाडिबाट निकालेको मसाल जुलुस विभिन्न भागको प्ररिक्रमा गर्दै पुनः स्कूल अगाडि आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै रामसपाका अध्यक्ष्य समर लामाले मधेसीको माग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Mahottari

0 Comments

Related Reports