Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

2017-04-18

Hari Ram Uprety १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३३ वर्षीय बावुलाई वैशाख ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख ५ गते नै बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले सोही दिन प्रहरीमा उजुरी दिएकी थिइन् । आरोपितलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलयका डिएसपी विरेन्द्र थापाले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ५ गते जिल्ला अस्पताल गोरखामा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments