Incident Reports

मोर्चाद्वारा मसाल जुलुस प्रदर्शन

2017-04-18

Province 1, Morang, Biratnagar

Indira Bhattarai संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा वैशाख ५ गते विराटनगरमा मसाल जुलुस प्रदर्शन गरेको छ । सोही क्रममा प्रहरी र मोर्चाका कार्यकर्ताबिच सामान्य झडपसमेत भएको थियो । स्थानीय संसारीमाई स्थानमा भेला भएर मोर्चाका कार्यकर्ताहरूले निर्वाचन बहिष्कार गर्न आह्वान गर्दै नारा लगाउँदै मसाल जुलुस प्रदर्शन गरेका थिए । प्रदर्शनमा रहेका मोर्चा कार्यकर्ताहरूको मसाल खोस्ने क्रममा सामान्य झडप भएको सङ्घीय समाजवादी फोरम मोरङका अध्यक्ष तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका जिल्ला संयोजक राजकुमार यादवले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports