Incident Reports

खुट्टिखोलामा मृत शिशु भेटियो

2017-04-18

Madhes, Siraha, Lahan

लहान नगरपालिका ४ स्थित खुट्टिखोला किनारमा एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ । सालनालसहित मृत अवस्थामा भेटिएको शिशुलाई जन्मिनेबित्तिकै हत्या गरी फालिएको हुन सक्ने प्रहरी आशंका छ । घटनाको बारेमा विस्तृत अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानमा प्रहरी निरिक्षक जुगेश्वर राउतले बताए । मंगलबार दिउँसो १ बजे घटनाको बारेमा स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Local Newspaper - Dhanusha , Local Newspaper - Siraha

0 Comments

Related Reports