Incident Reports

मधेसी मोर्चाद्वारा मोरङमा लाठी जुलुस प्रदर्शन

2017-04-20

Province 1, Morang, Biratnagar

इन्सेक मोरङ जिल्ला प्रतिनिधि इन्दिरा भट्टराईका अनुसार संविधान संशोधन नगरी निर्वाचनमा जान लागेको विरोधमा संयुक्त मधेसी मोर्चाले वैशाख ७ गते विराटनगरमा लाठी जुलुस प्रदर्शन गरको छ । संसारीमाइस्थान बाट सुरू भएको र्‍यालीले बजारको परिक्रमा गरी महाविर रोडमा आएर कोणसभा गरेको छ । कोणसभालाई सम्वोधन गर्दै मोर्चाका मोरङ संयोजक राजकुमार यादवलगायतका नेताले संविधान संशोधन गरेर आफ्ना माग सम्वोधन नगरी निर्वाचन गराए विथोल्ने चेतावनी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC , Local Newspaper - Dhanusha

0 Comments

Related Reports