Incident Reports

Dispute between senior AHW and HA at Bhiswa Health Post

2017-04-02

Madhes, Parsa, Dhobini, Ward 4

Health Assistant Shiv Narayan Mandal and Senior Auxiliary Health Worker Narayan Jha of Health Post in Bhiswa of Dhobini rural municipality-4 fought with each other over a dispute of who was the in-charge of the health-post. According to witnesses the two resorted to manhandling each other during the fight. First, it was decided that Senior Auxiliary Health worker will be the in-charge but after the agitation by Health Assistant, Health Assistant was made the in-charge. पर्साको छिपहरमाइ गाउँपालिका वाडा नम्बर ५ भिस्वामा रहेको स्वास्थ्य चौकीमा इन्चार्जको विषयलाई लिएर सिनियर अहेब र हेल्थ असिस्टेन्ट बीच झगडा भएको छ। हेल्थ असिस्टेन्ट शिवनारायण मण्डल र सिनियर अहेब तेज नारायण झा बीच हात हालाहाल नै भएको हो। झगडापछि दुवैजना स्वास्थ्य चौकी बन्द गरेर एक अर्का विरुद्ध उजुरी दिन प्रहरी चौकी भिस्वामा समेत पुगेका थिए। हात हालाहाल गर्दा उनीहरुको कपडा समेत च्यातिएको प्रत्यक्षदर्शीले बताएका छन्। पहिला सिनियर अहेब नारायण झालाई इन्चार्ज तोकिएकोमा हेल्थ असिस्टेन्टहरुले आन्दोलन गरेपछि हेल्थ असिस्टेन्ट नै इन्चार्ज हुने बताईएको थियो। जिल्ला जनस्वाथ्य कार्यालय पर्साका प्रमुख जनस्वास्थ्य अधिकृत राज किशोर पण्डितले भने अलिकति पनि धैर्य गर्न नसकेको कारणले घटना भएको बताए। इन्चार्जको विषयलाई लिएर स्वास्थ्य चौकीमा लामो समयदेखि विवाद चल्दै आएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons None
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Health sector/health workers, doctors
Actor 2 - Youth unknown
Local Newspaper - Parsa

0 Comments