Incident Reports

हत्या आरोपमा पक्राउ

2017-04-22

कञ्चनपुरको भीमदत्त नगरपालिका १८ भगतपुरमा शनिबार राति एक महिलाको शंकास्पद मृत्यु भएको छ । ३० वर्षीया जयश्री चुनाराको हत्या आरोपमा प्रहरीले उनकै श्रीमान् किशोरलाई नियन्त्रणमा लिएको छ । ‘घाँटी च्यापेर मारेको भन्दै माइती पक्षले जाहेरी दिएका छन्,’ प्रहरी निरीक्षक मोहन साउदले भने, ‘शरीरमा कतै पनि घाउचोट देखिँदैन ।’ उनले मृतकका माइतीको जोहरीका आधारमा किशोरलाई नियन्त्रणमा लिएको जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , Local Newspaper - Jhapa

0 Comments