Incident Reports

तोडफोडविरुद्ध उजुरी

2017-04-01

Bagmati, Makawanpur, Bhimphedi

५ ख ३०२ को सवारी तोडफोड भएको हो । काठमाडौँबाट फापरबारी र राईगाउँका लागि छुटेको सवारी सोमबार विहान दश बजेको समयमा तोडफोड गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दर्ता गराइएको छ । जयराम थापा क्षेत्रीले हेटौडा-६, चौघदडाका ३७ वर्षीय विश्वराज राई, फुर्केचौरका ४० वर्षीय माधव थापाक्षेत्री, ३८ वर्षीय कपिल बानियाँ, छतिवन -६, जुरेलिका ३४ वर्षीय सानु तामाङ, २८ वर्षीय महेन्द्र फुयाँल, छतिवन-७ का ३६ वर्षीय लक्ष्मण ठिङ, बारा सिमराका ३१ वर्षीय नवराज भुषालसहित १२ जनाको टोलीले सवारी तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Chamber of Commerce and entrepreneur's associations
Actor 2 - Youth na
Totally damaged Vehicles 2
Local Newspaper - Makwanpur

0 Comments

Related Reports