Incident Reports

युवक मृत अवस्थामा फेला

2017-04-02

Sudurpashchim, Kailali, Dhangadhi

धनगढी शिवनगरका एक युवा मृत अवस्थामा फेला परेका छन् । २३ बर्षिया सुबास रेग्मी चक्मेली चोक नजिक रुखमा झुन्डिएको अवस्थामा आइतबार बिहान फेला परेका हुन् । सर्टले घांटीमा पासो लगाएर रुखमा झुन्डिएको अवस्थामा शब फेला परेको जिल्ला प्रहरीले कार्यालय कैलालीले जनाएको छ । घुंडा भुइंमा टेकिएको अवस्थामा सब झुन्डिएको र घांटी तथा पेटमा चोट रहेकाले हत्या गरिएको आफन्तले बताएका छन् । घटनाबारे अनुसन्धान गर्दै आफन्तले सब उठाएका छैनन् । युवकको हत्या भएको भन्दै आफन्तले पाँच जना बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा कैलालीमा किटानी जाहेरी दिएका छन् । मृतकका आफन्तको जाहेरीका आधारमा पाँच जनालाई नियन्त्रणमा लिएर सोधपुछ भैरहेको प्रहरी उपरिक्षक अर्जुन चन्दले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Local Newspaper - Kailali

0 Comments

Related Reports