Incident Reports

भरतपुर महानगरका माले उम्मेदवारमाथि गोली प्रहार

2017-05-01

Bagmati, Chitawan, Bharatpur


चितवनको भरतपुर महानगरपालिका वडानम्बर ११ मा नेकपा मालेका उम्मेदवार कृष्ण कुमालमाथि गोली प्रहार भएको छ । गोली लागेर घाइते भएका उनको नारायणी सामुदायीक अस्पतालमा उपचार भइरहेको नेकपा मालेका चितवन जिल्ला सचिव परशुराम लामिछानेले जानकारी दिए । उनको कोखामा गोली लागेको छ । अस्पतालको शय्याबाट अनलाइनखबरसँग कुरा गर्दै कुमालले भने, ‘भोट माग्दै हिँडेको थिएँ । असाध्यै गर्मी भएपछि भरतपुर-११ को क्यालपा भन्ने स्थानमा चौतारोमा साथीहरुसँग बसिरहेको बेला एक्कासी गोली लागेर लडें ।’ भरतपुर-११ बसेनी तर्फको जंगलमा प्रहरीको तालिम चलिरहेको छ । त्यसतर्फ गइरहेका बेला उनीमाथि गोली लागेको हो । प्रहरीको तालिमको क्रममा झुक्किएर गोली लागेको आशंकालाई भने नेकपा माले चितवनले अस्वीकार गरेको छ । माले जिल्ला सचिव लामिछानेले भने, ‘तालिम केन्द्रभन्दा तीन किलोमिटर वरै गोली लागेको छ । तालिमको क्रममा होइन ।’ घाइते कुमालको डा. भक्तमान श्रेष्ठ र डा. रविन्द्र केसीले शल्यक्रिया गर्दैछन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports