Incident Reports

घुस लिँदा लिँदैं वडा सचिव पक्राउ

2017-04-30

Madhes, Mahottari, Sonama

६,७ र ८ का वडा सचिव रहेका पौडेललाई संसदीय विकास कोषबाट सुन्दरपुरमा भएको माटो मर्मतको रकम निकासा लिन सिफारिस गरि दिन सेवाग्राहीले पटक पटक आग्रह गरेका थिए। तर पौडेलले घुस नदिए सिफारिस नै नगर्ने बताएपछि सेवाग्राहीले अख्तियारको टोलीलाई जानकारी गराई घुस रकम वुझाएपछि उनी रंगेहात पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय बर्दिवासले जनाएको छ। बाटो मर्मतको काम सकिएपछि पटक पटक रकम निकासको लागि आवश्यक पर्ने सिफारिसका लागि सेवाग्राहीले धाएपनि उनले काम गरिदिएका थिएन। बाध्य भएर सेवाग्राहीले उनी विरुद्ध अख्तियारमा लिखित उजुरी नै दिएका थिए। पक्राउ परेका पौडेललाई अख्तियारको वर्दिवास स्थित कार्यालयमा ल्याइएको र घटना वारे थप अनुसन्धान भई रहेको जनाइएको छ । बाटो मर्मतको काम सकिएपछि पटक पटक रकम निकासको लागि आवश्यक पर्ने सिफारिसका लागि सेवाग्राहीले धाएपनि उनले काम गरिदिएका थिएन। बाध्य भएर सेवाग्राहीले उनी विरुद्ध अख्तियारमा लिखित उजुरी नै दिएका थिए। पक्राउ परेका पौडेललाई अख्तियारको वर्दिवास स्थित कार्यालयमा ल्याइएको र घटना वारे थप अनुसन्धान भई रहेको जनाइएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis