Incident Reports

कारमा आगजनीको आरोपमा महिला पक्राउ

2017-05-01

Lumbini, Bardiya, Gulariya

RSS सोमबार मध्यरातमा कारमा आगजनी गरेको आरोपमा प्रहरीले एक महिलालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । बर्दिया गुलरिया ४ टपराका विनोद पाण्डेले घरमा राखेको बा १६ च ३२४४ नम्बरको उक्त कार राति करिब १२ बजे आगजनी भएको प्रहरीले जनाएको छ । आगजनीबाट कारको अधिकांश भाग क्षति भएको छ । आगजनीको घटनालगतै प्रहरी घटनास्थल पुगेको थियो । आगजनी गरेको आशंकामा प्रहरीले सोही ठाउँका पार्वती गोडियालाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले जनाए । घटनास्थल सीमावर्ती भारतीय जंगल नजिक पर्दछ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Parsa

0 Comments

Related Reports