Incident Reports

बालक अपहरण गर्न खोज्ने पक्राउ

2017-05-01

Lumbini, Kapilbastu, Yashodhara, Ward 3

१ प ३३६३ नम्बरको मोटरसाइकलमा जबरजस्ती लैजाँदै गरेको अवस्थामा महाराजगंज नगरपालिका–६ भलवाडी बस्ने २७ वर्षीय राजाराम कोहारलाई कपिलबस्तु नगरपालिका–५ शिवपुराबाट मोटरसाइकलसहित स्थानियवासीको सहयोगमा प्रहरीले पक्राउ गरेको छ । साथै बालकहरुलाई सकुशल उद्धार गरिएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 2
Youth Abducted 2
Police website

0 Comments

Related Reports