Incident Reports

सामुहिक बलात्कार आरोपमा तीन पक्राउ

2017-04-01

Province 1, Morang, Kerabari, Ward 6

मोरङ जिल्ला अदालतले जिल्लाको केराबारी-६ मा १५ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार गरेको अभियोगमा तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । तत्काल प्राप्त प्रमाणका आधारमा थुनामा राखेर घटनाको अनुसन्धान अघि बढाउन जिल्ला न्यायाधीश प्रकाश राउतको इजलासले आदेश दिएको बताइएको छ। अदालतले केरावारी गाउँपालिका ६ का २१ वर्षीय कन्चन तामाङ, २३ वर्षीय राजु तामाङ र २६ वर्षीया कालु भनिने हिमा दोर्जे तामाङलाई थुनामा राख्न आदेश दिएको हो । तीनजना मिलेर गत चैत १९ गते १५ वर्षीया किशोरीलाई जंगलमा लगेर सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएपछि घटनामा संलग्नलाई पक्राउ गरेर प्रहरीले जबरजस्ती करणी सम्बन्धी मुद्धा चलाएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Jhapa

0 Comments