Incident Reports

धारिलो हतियार खुकुरी प्रहार गर्ने पक्राउ

2017-05-02

Bagmati, Kathmandu, Kageshwori Manahora, Ward 13

धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा रोल्पा जुगार–७ घर भई काठमाडौँ मुलपानी बस्ने ३६ बर्षीय एमेन्द्र ओलीलाई प्रहरीले पक्राउ गरेको छ । ओलीले मंगलबार काठमाडौँ महानगरपालिका–९ तिलगंगा बस्ने ईलाम घर भएका ३५ बर्षीय खेम चौलागाईलाई खुकुरी प्रहार गर्दा घाइते भएकोले उपचारको लागि केएमसी अस्पताल सिनामंगलमा लगिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Police website

0 Comments

Related Reports