Incident Reports

कुटपिट गरी ज्यान मार्ने पक्राउ

2017-05-02

Province 1, Sunsari, Dewanganj, Ward 2

देवानगन्ज–२ बस्ने ५५ बर्षीया सईमुन खातुनलाई कुटपिट गरी मारेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । क्राउ पर्नेहरुमा मृतक खातुनको २५ बर्षीया बुहारी रुक्सना खातुन र ५० बर्षीय देवर सुलेमान अन्सारी रहेका छन् । घरायसी विवादको कारण खतुनलाई बैशाख १९ गते ३० बर्षीय छोरा अर्सद अन्सारी, बुहारी रुक्सना खातुन र देवर सुलेमान अन्सारीले कुटपिट गर्दा घाइते भएकोले स्थानीय मेडिकलमा उपचार पश्चात घरमा आई बसेकोमा विहिबार मृत्यु भएको थियो । फरार रहेका अर्सद अन्सारीको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Police website

0 Comments