Incident Reports

Janakpur Express: CPM UML cadres padlocked their own party office in Melamchi

2017-04-30

Bagmati, Sindhupalchok, Melamchi

UML cadres have padlocked the UML office in Melamchi against the decision made by the party for the nomination of a mayoral candidate for local election. According to cadres of UML, Dharma Krishna Shrestha, Damber Aryal, Mitra Lal Chaulagain, and Baal Krishna Deuja were the recommended names for the candidacy for the position. They said that party decided to nominate Aryal as a final candidate despite their demand to nominate Krishna Shrestha for final candidacy. About 200 cadres padlocked the office saying that party did not respect their demand. सिन्धुपाल्चोकमा प्रमुखको विषयलाई लिएर एमाले कार्यकर्ताले आज आफ्नै पार्टी कार्यलयमा तालाबन्दी गरेका छन् । एमाले स्थायी कमिटीले आज मेलम्ची नगरपालिकाको प्रमुखमा डम्बर अर्याललाई उम्मेदबार बनाउने निर्णयसँगै एमाले कार्यकताभित्रका असन्तुष्ट पक्षले क्षेत्रीय कार्यालय मेलम्चीमा तालाबन्दी गरेका हुन् । मेलम्ची नगरपालिका प्रमुख पदका लागि जिल्लाबाट धर्मकृष्ण श्रेष्ठ, डम्बर अर्याल, मित्रलाल चौलागाई, बालकृषण देउजालाई केन्दमा सिफारिस गरिएको थियो । तर एमाले स्थायी कमिटीले अर्याललाई उठाउने निर्णय गरेसँगै तालाबन्दी गरेको एमालेका एक नेताले जानकारी दिनुभयो । प्रमुखका लागि सबैको माग धर्मकृष्ण श्रेष्ठ भएको र पार्टीले जनभावनाविपरित निर्णय गरेको भन्दै एमाले कार्यकर्ताले आपत्ति जनाएका छन् । हरेक क्षेत्रमा पार्टीले एउटै व्यक्तिलाई मात्र सिफारिस गर्ने भन्दै करिब २०० जना कार्यकर्ताले क्षेत्रिय पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Actor 1 - Number of people 200
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments