Incident Reports

Man Arrested on Charge of Attempting to Rape Stepdaughter

2013-05-16

Lalitpur/May 16 A man, 43, of Ramechhap and living in Kathmandu has been arrested on May 16 on charge of trying to rape his stepdaughter. His 20-year-old stepdaughter had filed a complaint against him in the Metropolitan Police Circle Baudha on May 15 accusing him of trying to rape her the same day. Police arrested him from Jorpati. Ramesh Prasad Timalsina ललितपुर । जेठ २ गते रामेछाप जिल्ला घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय व्यक्ति आफ्नै झड्केली छोरीलाई बलात्कार प्रयास गरेको आरोपमा ०७० जेठ २ गते पक्राउ परेका छन् । उनकी २० वर्षीया झड्केली छोरीले ०७० जेठ १ गते आफ्नो बलात्कार प्रयास गरेको भन्दै ०७० जेठ १ गते नै प्रहरीमा उजूरी गरेपछि महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएका प्रहरीले बस्नेतलाई जोरपाटीबाट पक्राउ गरेको थियो । रमेशप्रसाद तिमल्सिना

0 Comments

Related Reports
Related Trend Analysis