Incident Reports

झड्केली छोरीलाई बलात्कार प्रयास गरेको आरोपमा बाबु पक्राउl

2013-05-16

Ramesh Prasad Timalsina ललितपुर । जेठ २ गते रामेछाप जिल्ला घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय व्यक्ति आफ्नै झड्केली छोरीलाई बलात्कार प्रयास गरेको आरोपमा ०७० जेठ २ गते पक्राउ परेका छन् । उनकी २० वर्षीया झड्केली छोरीले ०७० जेठ १ गते आफ्नो बलात्कार प्रयास गरेको भन्दै ०७० जेठ १ गते नै प्रहरीमा उजूरी गरेपछि महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएका प्रहरीले बस्नेतलाई जोरपाटीबाट पक्राउ गरेको थियो । रमेशप्रसाद तिमल्सिना

0 Comments

Related Reports
Related Trend Analysis