Incident Reports

हँसिया प्रहार गरी पत्नीको हत्या

2017-05-06

Karnali, Jajarkot, Chhedagad, Ward 5

जाजरकोट दशेरा–७ बस्ने २४ वर्षीय भगत बादीले आफ्नै श्रीमती २० वर्षीया रामकुमारी बादीलाई शनिबार हँसिया प्रहार गर्दा रामकुमारीको मृत्यु भएको छ । लेखबेसी नगरपालिका–६ स्थित ससुराली घरमा श्रीमती मारेको छु भन्दै ४ वर्षीय छोरा र ९ महिनाकी छोरी साथमा लिएर प्रहरी चौकी रामघाटमा आएपछि भगतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Police website

0 Comments