Incident Reports

भरुवा बन्दुक बरामद

2017-05-05

Sudurpashchim, Kanchanpur, Punarbas, Ward 10

पुर्नबास नगरपालिका–८ कंकडस्थित नेपाल–भारत सिमा नजिक बेवारिसे अबस्थामा रहेका २ थान भरूवा बन्दुक शुक्रबार प्रहरीले फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । पुर्नबास नगरपालिका–८ कंकडस्थित नेपाल–भारत सिमा नजिक बेवारिसे अबस्थामा रहेका २ थान भरूवा बन्दुक शुक्रबार प्रहरीले फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Police website , National/Online Media

0 Comments